भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न घर फर्किदै

तस्बिर : न्युज कारखाना
  • ख-
  • ख+

भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न घर फर्किदै गरेका सर्वसाधारण । शनिबार बिहानैदेखि नयाँ बसपार्क बालाजुमा घर जानेको लावा लस्कर लागेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्