राष्ट्रपति  भण्डारीद्धारा छठी माताको दर्शन

  • ख-
  • ख+

काठमाडौं :   छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गर्नुभएको छ ।

आइतबार अपरान्ह गुह्येश्वरी पुगी राष्ट्रपति विद्यादेवी भण्डारी छठमाताको पूजा गर्नुभएको हो । त्यसलगतै उहाँ कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री शेर बहादुर देउवाले थापाथालीस्थीत बागमति किनारमा तयार पारिएको छठी माताको दर्शन गर्नुभएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्