प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ ।

यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ । ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

६ कम्पनीको ११ सय ३० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कम्पनीकाे कारोबार भएको छ ।

तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्