सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख
  • ख+

स्थानीय बजारमा आज सुनको मूल्य १,१०० र चाँदीको मूल्य २२० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ कायम रहेको छ । 

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य चार हजार २५५  थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्