काठमाण्डौं, ११ चैत । सुनसरीको इटहरी चोकमा रहेको एक क्याफेमा आगलागी भएको छ । धरान रोडमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरहे पनि दमकल नहुँदा आगो नियन्त्रणमा आउन सकेको छैन । इटहरी उपमहानगरपालिकाका ३ वटै दमकल जेनजी आन्दोलनमा आगजनी गरिएको थियो ।











