रसफोर्डको गोलमा युनाइटेडको जित

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १४ कात्तिक ।।मार्कोस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा वेस्टह्याम  युनाईटेडलाई १ ० अन्तरले पराजित गरेको छ ।

आइतबार राति रसफोर्डले खेलको ३८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा म्यानचेस्टरले महत्वपूर्ण तीन अंक हासिल गरेकाे हाे ।

जितसँगै युनाईटेड १२ खेलबाट २३ अंक जोड्दै पाँचौस्थानमा उक्लिएको छ । वेस्ट ह्याम १३ खेलबाट १४ अंक सहित १३औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्