एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २१ फागुन । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले सोमबार अपरान्ह ३ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो । 

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो ।  
 Newskarkhana

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्