कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको छ । 

सोमबार संघीय संसद्ले बनाउन बाँकी १५१ भन्दा बढी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको हो । 

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणका लागि भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको हो । 

दर्ता भएको प्रस्तावको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) र समर्थकमा आठजना सदस्यहरू रहेका छन् । 


 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्