संघीय संसद्का महासचिव पाण्डेयले शपथ लिए

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ माघ । संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले  पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका  थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्