एमाले संसदीय दलको बैठक आज पनि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ माघ । नेकपा एमाले संसदीय दलको बैठक आज पनि जारी रहनेछ । 

हिजो देखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । 

संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सो बैठक बस्दैछ । 

बैठक बिहान ११ बजे देखी सुरु हुनेछ । बैठकमा हिजो अध्यक्ष ओलीले आफनो धारणा राख्दै मार्ग निर्देशन दिएका थिए । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्