नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि  सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिका बारेमा  बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

संसदको हिउँदो अधिवेसन माघ २२ गते देखी सुरु हुदैँछ । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्