अर्थमन्त्री र गभर्नर असोजमा इजिप्ट जाने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ भदौ । अर्थमन्त्री प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी असोजमा इजिप्ट भ्रमणमा जाने भएका छन्।

अर्थमन्त्री र गभर्नर एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जाने भएका हुन्।

मन्त्री तथा गभर्नरको  भ्रमण मन्त्रिपरिषदको बैठकबाट स्वीकृत भैसकेको छ। बैठक असोज ८ गतेदेखी १० गतेसम्मको लागि चल्नेछ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्