अब आर्थिक क्रान्ति कांग्रेस काे मुल एजेन्डा रहनु पर्ने कांग्रेस नेता सिहकाे भनाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, ७ भदौ । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले जुन राजनीतिक दल ले ईतिहास बनाएकाे छ, उस्लेनै ईतिहासकाे कुरा गर्ने बताउनु भएकाे छ ।

उहाले जुन पाटीले ईतिहासै बनाउन सकेका छैन तिनले कांग्रेस ईतिहासकाे मात्रै कुरा गर्छ भन्ने आराेप काे पछि नलाग्न आग्रह गर्नु भएकाे छ ।

उहाले कांग्रेस काे ईतिहास छ, ईतिहास काे कुरा पनि गर्छ जन चाहाना अनुरुप बदलिएको समय अनुसारको कार्यक्रम पनि लियर जाने समेत बताउनु भयकाेछ ।

उहाले केही हुँदै भएन पुरानो पाटिले केही गरेनन्र भन्ने हरु काे पछि नलागि जन चाहान अनुरप सबै काम गर्न नसके पनि ०४६ पछि काे बिकास र प्रगति लाई ख्याल नठान्न समेत आग्रह गर्नु भएकाेछ।

उहाले अब आर्थिक क्रान्ति कांग्रेस काे मुल एजेन्डा रहनु पर्ने समेत बताउनु भयकाेछ पाटि भित्र न्याय भयन भन्ने कुरा उठिरहेको छ भन्दै समान अवसर काे ब्यवस्थापन मा कांग्रेस ले ध्यान दिनु पर्ने समेत बताउनु भएकाे छ ।

उहाले काम गर्ने र गरिखाने वातावरण निर्माण  गर्न कांग्रेसले ध्यान दिने समेत बताउनु भयकाेछ धा्य।आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं तीन मा आयाेजित कार्यक्रम मा बाेल्दै नेता सिहले उक्त कुरा बताउनु भएकाे छ ।

उहाले कार्यक्रममा बाेल्दै कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेस का निर्वाचित जन प्रतिशतले गर्ने काम ले कांग्रेस लाई हेर्ने धारणा तय गर्ने भयकाले जिम्मेवार पुर्ब काम गर्नु वर्ने बताउनु भएकाे छ  ।

उहाले त्यसतै गरि बाग्मति प्रदेश सभापति ईन्द्र बानियाँले पाटिकाे जिम्मेवार मा रहेकाले आआफ्नो ठाउँ बाट जिम्मेवार बाेद गरेर पाटि संगठन मजबुत बनाउन लाग्नु पर्ने बताउनु भयकाेछ कार्यक्रम मा काठमाडौ सभापति सबुझ बानियाँ माननीय सन्ताेष चालिसे लगायत ले बिचार राख्नु भएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्