प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसुची

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ भदौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ बार्षिक प्रतिबेदन २०७७ ७८ तथा सोरहौं प्रतिवेदन २०७८ ७९ पेश गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्