नेपालमा थप ५ जना कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शनिबार ४ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ३५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्