नेपालमा थपिए ३० कोरोना संक्रमित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ वैशाख  ।नेपालमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ३० जनाको कोरोना परीक्षण गर्दा  ३० जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा संक्रिय संक्रमितको संख्या १२० रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्