कोरोना संक्रमित थप १ जनाको मृत्यु, ४१ जनामा संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, बैशाख २१ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो । सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । १ हजार ३०१ जनाको नमुना परीक्षणका क्रममा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ५० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्