नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २० चैत । नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ सय ४५ पिसिआर परिक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन् । हाल पिसिआर परिक्षणका संक्रमण पुष्टि भएका २ सय २७ संक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्