कमेडियन अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

खबर बुक
  • ख-
  • ख+

कमेडियनअपूर्व क्षितिज सिंहलाई थप पाँच दिन थुनामा राख्न म्याद थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थुनामा राख्न म्याद थप गरेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको व्यंग्य सामग्री प्रसारण गरेको आरोपमा उनी गत १२ गते पक्राउ परेका थिए ।

अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्