इन्द्रजात्रा सुरु, नेपाली सेनाकाे रिहर्सल (फाेटाे फिचर)

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, २२ भदाै । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएकाे छ ।

यसकाे अन्तिम दिन शुक्रबार रहेकाे छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेकाे छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेकाे छ । साथै श्वेत भैरवकाे मूर्ती सिंगारिएकाे छ ।

इन्द्रजात्राका दिन काठमाडाैँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्