सुर्खेत कांग्रेसले सिफारिस गर्याे १२० जनाकाे नाम

खबर बुक
  • ख-
  • ख+

सुर्खेत, २० भदाै‌ । कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्त्बाे उम्मेदवारहको नाम सिफारिस गरिएको छ । कालिकोटमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको सिट रहेको छ ।

त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ । सबैभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

सुर्खेतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा चार सिट छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्