नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतामा सुवेदी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् ।

दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र दिएको जानकारी दिए । नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्