काठमाडौँ, १७ चैत । प्रधानमन्त्री बालेन शाहले सांसदसँगको छलफललाई निरन्तरता दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ । छलफल बिहान ११ बजे शुरु भएको हो।
उनले मंगलबार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।











