पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगिन् ओलीलाई भेट्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुन्डु पुगेकी छन् ।

दिउँसो १२ बजेतिर पूर्वराष्ट्रपति भण्डारी गुन्डु पुगेकी हुन् ।

पिता गुमाएका ओलीलाई समवेदना दिन भण्डारी गुन्डु पुगेको उनको सचिवालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्