वीरेन्द्र बहादुर बस्नेतद्धारा गतिशील लोकतान्त्रिक पार्टी परित्याग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ फागुन । बुद्ध एयरका संस्थापक वीरेन्द्र बहादुर बस्नेतले गतिशील लोकतान्त्रिक पार्टी परित्यागको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा फेसबुक मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल नखाएकोले आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्