कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ फगुन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । वैशाख १४ गतेदेखि सञ्चालन हुने गरी कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनि गरेको हो ।

बोर्डले आज सार्वजनिक गरेको तालिका अनुसार बैशाख १४ देखि २४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

पहिलो दिन अनिवार्य अंग्रेजी,संस्कृत रचना लगायत विषयको परीक्षा हुने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्