कांग्रेसद्धारा केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक आवहान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक आवहान गरेको छ । आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो ।

बैठक बिहान ८ः ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकका लागि तीन वठा एजेन्डाहरू तय गरिएको छ ।

बैठकको एजेण्डाहरू
१० नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका— ०८२ ।
२० नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२ ।
३० केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्