एमालेको सचिवालय बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौ‌, २२ पुस । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

आजको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको एमालेले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्