तत्काल एमाले नछाड्ने भीम रावलको भनाइ (पूर्णपाठ)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असोज । एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन् । उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन् ।

बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले जारी गरेको भनाइको पूर्णपाठ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्