प्रहरीद्धारा नागढुंगाबमा थप दुई किलो सुन बरामद

खबर बुक
  • ख-
  • ख+

२२ मंसिर, काठमाडौं । प्रहरीद्धारा नागढुंगाबमा थप दुई किलो सुन बरामद गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको जनाइएको छ ।

सुन रसुवा नाकाबाट काठमाडौं ल्याइँदै गर्दा बरामद गरेको हो। विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई पक्राउ गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्