सरोकार समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ साउन । संघीय संसद अबरोध भए पनि संसदीय समिति बैठक भने निरन्तर चलिरहेका छन् । गत मंशिरमा भएको निर्वाचन पछि गठन भएका समितिका सभापति चयन हुन नसकिरहेको बेला संसदीय समितिका बैठक भने चलिरहेका हुन् ।

जसअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । उक्त बैठक दिउसो २ बजे, सिंहदरबारमा बस्नेछ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्