काठमाडौं, २७ साउन । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले निरन्तर काे संसद अवरुद्ध उचित नभएकाे भन्दै सम्वाद मार्फत संसद सुचारु गर्ने प्रतिपक्षी दल तयार हुनुपर्ने बताउनु भएकाे छ ।
राजधानीमा मा आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले आयाेजना गरेको कार्यक्रममा बाेल्दै नेता सिहले गठबन्धन र ठुलाे दल काे हैसियतले कांग्रेस ले नै अगुवाइ गरेर गतिराेध अन्त काे पहल थाल्नु पर्नेमा जाेड दिनु भएकाे छ ।
उहाले प्रमुख प्रतिकक्षले सुन प्रकरण काे बिषय उठाएकाे विषयलाइ छलफल बाटै टुंगोमा पुर्याउन काे बिकल्प नभएकाे भन्दै निरन्तर काे संसद अवराेध छाडेर छलफल मार्फत समाधान खाेल्न एमालेलाई आग्रह गर्नु भएकाे छ ।
नक्कली सुन छानबिन प्रकरणमा cib काे काम प्रति सबै ले बिस्वास गर्नु पर्ने भन्दै नेता सिहले गृहमन्त्री ले संसद मा उभियर निश्चित समय सिमा भित्र छानबिन टुंगोमा पुराउन cib लाई जिम्मेवारी दिएकाे भनिसकेकाले यसपछि आउने नतिजामा मा चित्त नबुझे थप छलफल का लागि बिपक्षी दल तयार हुनु उचित रहने बताउनु भएकाे छ ।
नेपालि कांग्रेस पनि निस्पकक्ष छानबिन काे पक्क्षमा रहेकाे भन्दै संसद लाई सुचारु गरेर जानू काे बिकल्प नभएकाे बताउनु भएकाेछ ।
उहाले यतिका दिन संसद चल्न नसक्दा जनसरोकारका का बिधेयक हरु माथि छलफल हुन नसके काे भन्दै सबै दलहरु ले संसदिय अभ्यास लाई आत्मसात गरेर जानू पर्ने मा जाेड दिनु भएकाे छ।
कांग्रेस संसदीय दलकाे बैठक जारि रहेकाले यश बिषयमा छलफल चलिरहेकाे समेतबताउनु भएकाे छ । कांग्रेसले नै अगुवाइ गरेर सबै दलहरुलाई बिस्वासमा लियर रास्टिय राजनीति लाई सहि बाटाे तर्फ लाने समेत बताउनु भएकाे छ ।
संसद सुचारू नहुदा छलफलमा लानु पर्ने तमाम बिषय ओझेलमा पर्दै गएकाले राम्रो सन्देस नजाने भन्दै तत्कालै समाधान का लागि बडि जिम्मेवारि सरकार र गठबन्ध काे भएकाले यस्तर्फ पहल थाल्नु पर्ने समेत बताउनु भएकाेछ ।











