संसदमा एमालेको नाराबाजी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ साउन । प्रमुख प्रतिपक्ष एमालेले संसद बैठकमा अवरोध गरेको छ ।

शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको छ ।

रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्