कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ साउन नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ।

भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक बस्ने भएको हो।

बिहीबार बसेको दलको कार्यसमिति बैठकले शुक्रबार १ बजेका बस्ने गरी बैठक डाकेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्