नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु हकमा कैफियत प्रतिवेदन माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १६ साउन । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु हकमा फियत प्रतिवेदन माग गरेको छ ।

सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पुगेका हुन् ।

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतसँग उनीहरूको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्