काठमाडौं , १३ साउन ।नेपालि कांग्रेस का नेता प्रकाश मान सिहले कांग्रेस ले पाटि भित्र संगठनलाई चलायमान बनाउन प्रशिक्षण मा जाेड दिनु पर्ने बताउनु भएकाे छ ।
प्रशिक्षण, गर्न का लागि मात्रै नभएर साच्चिकै कार्यकर्ता काे र पाटिफजिवनमा परिवर्तन काे अनुभुत हुनेगरि कार्यक्रम बनायर जानू पर्ने बताउनु भएकाे छ नेता सिहले नेपाली कांग्रेस काठमाडौ महानगर काे महानगर सम्मेलन काे उदघाटन गर्दै उहाले उक्त कुरा बताउनु भएकाे हाे ।
स्थानीय सरकार मा रहेका जन प्रतिनिधिर र स्थानीय पाटि कमिटि हरु बिच हुनु पर्ने सहकार्य अझै प्रभावकारि देखिनु पर्ने भन्दै ब्यक्ति पपुलर हुनु काम गर्नु त छदैछ भन्दै पाटि बलियाे भयमात्र आगामि चुनाैति सामना गर्न सकिने भयकाले यस्तर्फ सबै जिम्मेवारि मा रहेका हरु गम्भीरता साथ लाग्नु पर्ने बताउनु भयकाेछ ।
हिजाे गुमेको अधिकार ल्याउन संघर्षरत रहेकाे पाटि खुल्ला राजनीति मा आएपछि आन्तरिक अनुसान काे अभाव मा केही समस्या देखिए पनि नआति सबैले आफ्नो महत्व र जिम्मेवारी ख्याल गरेर अघि बढ्न सक्नु पर्ने बताउनु भएकाे छ ।
नेता सिहले कांग्रेस मा कृयासिल सदस्य काे महत्त्व केहाे त्यलाई ध्यान दिन जरुरि रहेकाे भन्दै पाटिलाई आवस्यकता पर्दा कहि नदेखिने तर पाटि अधिबेसन मा कसैलाई जिताउन मात्रै देखिँदा समस्या आएकाे भनदै निर्वाचनको समयमा कृयासिल सदस्य हरु काे महत्व ध्यान नदिदा नतिजा चाहे जस्तो नदेखिकाले साेच्नु पर्ने बेला आयकाे बताउनु भएकाे छ
कांग्रेस कुनै पनि किसिमले कम्जाेर नभयकाले अब केन्द्रीय समिति बैठकले जन्ता संग जाेड्ने कार्यक्रम ल्याउन लागेकाले छिटै सर्कुलर आउने र यस्मा सबैले सभागिता जायर नया उर्जा का साथ पाटि ब्यवस्थापन मा लाग्न समेत सबै मा आग्रह गर्नु भएकाे छ ।











