अक्सिजन सिलिन्डर विस्फाेट हुँदा बिरामीकाे ज्यान गएकाे भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

खबर बुक
  • ख-
  • ख
  • ख+

दाङ, २८ असार । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तनावग्रस्त छ ।

अक्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाहीकाे माग गर्दै नाराबाजी गरेका छन् ।

अस्पतालको लापर्बाहीका कारण घटना भएको आफन्तको दाबी छ । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेकाे छ । अस्पताल परिसरमा ठूलाे सङ्ख्यामा प्रहरी परिचालन गरिएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्