मन्त्रिपरिषद्को नियमित बैठक सुरु

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १९ वैशाख । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सातामा दुईपटक बस्दै आएको छ । यो नियमित बैठक भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्