लोसपा निकट बिद्यार्थी संगठनको ५४ सदस्यीय केन्द्रिय समिति गठन 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३ फागुन ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक बिधार्थी संगठनको केन्द्रिय समिति बिस्तार भएको छ ।

हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रिय समिति बिस्तार गरेको हो । तत्कालिन जनता समाजवादी पार्टी नेपालवाट अलग भएको बर्ष दिन पछि लोसपाले आफनो बिद्यार्थी संगठनलाई विस्तार गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्