नवनिर्वाचित राष्ट्रियसभा सांसद कसौदी लिए सपथ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाै‌ २७ माघ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका सम्माननीय गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद कसौदीले पद तथा गोपनियताको सपथ लिनुभएकाे हाे ।

नेकपा एमालेका सांसद दशौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–र्वाचनबाट निर्वाचित हुनुभएकाे थियाे ।  गण्डकी प्रदेशवाट प्रतिनित्वि गर्ने सांसद खिमलाल भट्टराईले राजिनाम दिए पछि रिक्त स्थानमा कसौदी आउनुभएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्