बैतडीमा एक जना मृत फेला

न्युज कारखाना 
  • ख-
  • ख+

बैतडी, १८ माघ । बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोट शहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला परेका हुन् ।

दशरथचन्द नगरपालिका–५ शिवमन्दिर चमखालीका नायक मंगलबार मृत अवस्थामा फेला परेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्