मानव अधिकार आयोगद्धारा सम्मानपूर्वक बाँच्ने हक सुनिश्चित गर्न निर्देशन

खबर बुक
  • ख-
  • ख
  • ख+

१३ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

गएको मङ्गलवार आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा अस्ति बुधवार ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चित गर्न माग गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्