प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३ माघ।प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ ।

यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीकोे सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्