काठमाडौं, २१ पुस । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिहरहेको हो ।
सरकारले ल्याउने नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।











