खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन (फोटो फिचर)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ पुस । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ ।

सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त  योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ ।

स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् ।

फोटो फिचर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्