बालकोट हिडेका प्रचण्ड खुमलटारमा, ओली निवासमा राई, लामिछाने र लिङ्देन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० पुस । सत्ता गठबन्धनको बैठक छडेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नै निवासस्थान खुमलटार पुगेका छन् ।

उनी सत्ता गठबन्धनमा आफु नरहेकाे बताउँदै वालुवाटार बैठकबाट बाहिरिएका थिए ।

उता, बालकोटमा भने प्रचण्ड पुग्नु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पुगिसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्