काठमाडौँ, २१ चैत । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाललाई पितृशोक परेको छ । उनका पिता केदारनाथ दाहालको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
स्वर्गीय केदारनाथ शिक्षा तथा समाजसेवीका रुपमा समाजमा परिचित थिए ।