थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ३८ संक्रमित निको

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ५ सय १२ पिसिआर परिक्षणका क्रममा ३ जना र ४ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु नभएको र थप ३८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । हाल नेपालमा २ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्