प्रतिनिधिसभा बैठकको समय सर्‍यो

खबर बुक
  • ख-
  • ख+

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सरेको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्