तीनवटा संसदीय समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ भदौं । तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेका हुन । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्